प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमबासीहरू (तस्बिर) « Khabarhub

प्रहरीको तैनाथी बढेपछि बस्ती खाली गर्दै सुकुमबासीहरू (तस्बिर)


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले थापाथलिस्थित अतिक्रमित क्षेत्र (सुकुमबासी बस्ती) डोजर लगाएर खाली गराउने भएपछि त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामान सारिरहेका छन् ।

थापाथली क्षेत्रमा सुकुमबासी बस्ती हटाउन आज बिहानैदेखि प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली खटिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमबासी समस्याको स्थायी समाधान गर्ने दाबी गर्दै बस्ती खाली गराउन निर्देशन दिएपछि प्रक्रिया अघि बढेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ०२ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति