गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो « Khabarhub

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ ।

सरकारी निर्देशनअनुसार अतिक्रमित संरचना तथा बस्ती हटाउने अभियानअन्तर्गत शनिबार गैरीगाउँस्थित उक्त बस्तीमा डोजर चलाएर संरचना भत्काइएको हो । थापाथली क्षेत्रको बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना निर्माण भएको पाइएको छ ।

बस्ती हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । 

प्रहरीका अनुसार बस्ती खाली गराउने क्रममा कुनै अवरोध भएको थिएन । यद्यपि सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ४ : ५९ बजे

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो

देशका लागी ज्यानको आहुति दिने जेन-जीका सपना पुरा गर्न सरकार लागिपरेको छ : गृहमन्त्री

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर