गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो « Khabarhub

गैरीगाउँको सुकुमबासी बस्ती हटाइयो


१२ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती हटाइएको छ ।

सरकारी निर्देशनअनुसार अतिक्रमित संरचना तथा बस्ती हटाउने अभियानअन्तर्गत शनिबार गैरीगाउँस्थित उक्त बस्तीमा डोजर चलाएर संरचना भत्काइएको हो । थापाथली क्षेत्रको बस्तीको तुलनामा गैरीगाउँमा पक्की संरचना निर्माण भएको पाइएको छ ।

बस्ती हटाउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । 

प्रहरीका अनुसार बस्ती खाली गराउने क्रममा कुनै अवरोध भएको थिएन । यद्यपि सम्भावित अवरोधलाई ध्यानमा राख्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ४ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली