जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर « Khabarhub

जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १ बाट प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’ दुवैको व्यापार कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार सुरक्षा पन्त शीर्ष भूमिकाका रहेको फिल्म ‘लाइफ ड्यामेज’ले जेठ १ देखि ९ सम्म २८ लाख ४६ हजार मात्रै छ ।

यो फिल्मका लागि ९ हजार २४१ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, ‘एक मुठ्ठी बादल’ हेर्न एक हजार ५०१ वटा टिकट खरिद–बिक्री भएको छ । उक्त अवधिमा यसको ग्रस कलेक्सन ५ लाख २१ हजार छ ।

यस फिल्ममा नायिका आँचल शर्मा शीर्ष भूमिकामा छन् ।

यी दुवैको फिल्मको व्यापार एकदमै न्यून हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ३ : २० बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल