जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर « Khabarhub

जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १ बाट प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’ दुवैको व्यापार कमजोर देखिएको छ ।

चलचित्र विकास बोर्डका अनुसार सुरक्षा पन्त शीर्ष भूमिकाका रहेको फिल्म ‘लाइफ ड्यामेज’ले जेठ १ देखि ९ सम्म २८ लाख ४६ हजार मात्रै छ ।

यो फिल्मका लागि ९ हजार २४१ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, ‘एक मुठ्ठी बादल’ हेर्न एक हजार ५०१ वटा टिकट खरिद–बिक्री भएको छ । उक्त अवधिमा यसको ग्रस कलेक्सन ५ लाख २१ हजार छ ।

यस फिल्ममा नायिका आँचल शर्मा शीर्ष भूमिकामा छन् ।

यी दुवैको फिल्मको व्यापार एकदमै न्यून हो ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ३ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र