क्यानद्वारा खेलाडी वर्गीकरण « Khabarhub

क्यानद्वारा खेलाडी वर्गीकरण


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुषतर्फ ३८ र महिलातर्फ २५ राष्ट्रिय क्रिकेट खेलाडीको वार्षिक वर्गीकरण सार्वजनिक गरेको छ ।

पुरुषतर्फ रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ‘ए प्लस’ श्रेणीमा परेका छन् । महिलातर्फ इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर ‘ए’ श्रेणीमा समावेश छन् ।

क्यानले पुरुष ‘ए प्लस’ खेलाडीलाई मासिक दुई लाख रुपैयाँसम्म पारिश्रमिक दिने निर्णय गरेको छ । साथै टी–२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार र एकदिवसीय खेलमा १५ हजार रुपैयाँ म्याच फी प्रदान गरिने जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : ०५ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल