क्यानद्वारा खेलाडी वर्गीकरण « Khabarhub

क्यानद्वारा खेलाडी वर्गीकरण


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुषतर्फ ३८ र महिलातर्फ २५ राष्ट्रिय क्रिकेट खेलाडीको वार्षिक वर्गीकरण सार्वजनिक गरेको छ ।

पुरुषतर्फ रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ‘ए प्लस’ श्रेणीमा परेका छन् । महिलातर्फ इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर ‘ए’ श्रेणीमा समावेश छन् ।

क्यानले पुरुष ‘ए प्लस’ खेलाडीलाई मासिक दुई लाख रुपैयाँसम्म पारिश्रमिक दिने निर्णय गरेको छ । साथै टी–२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार र एकदिवसीय खेलमा १५ हजार रुपैयाँ म्याच फी प्रदान गरिने जनाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ७ : ०५ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक