बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोपियन युरोसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ १७ पैसा र बिक्री दर १५१ रुपैयाँ ७७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ४९ पैसा र बिक्री दर १७२ रुपैयाँ १८ पैसा रहेको छ । यूके पाउन्ड स्टर्लिङ १ को खरिद दर १९८ रुपैयाँ ९४ पैसा र बिक्री दर १९९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

खाडी मुलुकतर्फ साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४७ पैसा र बिक्री दर ४१ रुपैयाँ ६४ पैसा रहेको छ ।

मलेसियन रिङ्गिट १ को खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ६ : ४६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया