विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस « Khabarhub

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनेल मेसी शीर्ष स्थानमा रहन सफल भएका छन् । मेसी ५ गोलसहित सूचीको पहिलो स्थानमा छन् । मेसीले विश्वकपका दुई खेलमा पाँच गोल गरेका हुन् ।

मेसीलाई पछ्याउने क्रममा फ्रान्सका किलियान एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरबीच कडा प्रतिस्पर्धा देखिएको छ । यी तीनै जना खेलाडीले समान ४–४ गोल गर्दै सूचीको दोस्रो, तेस्रो र चौथो स्थान ओगटेका छन् ।

यसैगरी, ब्राजिलकै अर्का फरवार्ड माथिअस कुन्हा ३ गोलसहित शीर्ष पाँचको अन्तिम स्थानमा अटाउन सफल भएका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : २३ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप