विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस « Khabarhub

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनेल मेसी शीर्ष स्थानमा रहन सफल भएका छन् । मेसी ५ गोलसहित सूचीको पहिलो स्थानमा छन् । मेसीले विश्वकपका दुई खेलमा पाँच गोल गरेका हुन् ।

मेसीलाई पछ्याउने क्रममा फ्रान्सका किलियान एम्बाप्पे, नर्वेका अर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरबीच कडा प्रतिस्पर्धा देखिएको छ । यी तीनै जना खेलाडीले समान ४–४ गोल गर्दै सूचीको दोस्रो, तेस्रो र चौथो स्थान ओगटेका छन् ।

यसैगरी, ब्राजिलकै अर्का फरवार्ड माथिअस कुन्हा ३ गोलसहित शीर्ष पाँचको अन्तिम स्थानमा अटाउन सफल भएका छन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १० : २३ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द