५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार २ सय रुपैयाँले घटेको हो ।

 महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम थियो ।  

आज चाँदी पनि २५० रुपैयाँले सस्तिएको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : १८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,