काठमाडौंमा वर्ल्डकप क्रेज « Khabarhub

काठमाडौंमा वर्ल्डकप क्रेज


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले नेपाल पनि फुटबलमय भएको छ । खासगरी संघीय राजधानी काठमाडौं शहरलाई फुटबल बढी लागेको छ । 

उपत्यकाका सडक, चोक तथा सार्वजनिक स्थलहरू फुटबलमय बनेका छन् । विभिन्न टोलीका जर्सी लगाएका समर्थकहरू, सडक किनार तथा बस्तीहरूमा सजाइएका झण्डाहरू र खेलप्रतिको उत्साहले उपत्यकामा विशेष रौनक थपेको छ । 

फुटबलप्रेमीहरूको यो उमंगले विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सव बनेको सन्देश दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : ०८ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम