काठमाडौंमा वर्ल्डकप क्रेज « Khabarhub

काठमाडौंमा वर्ल्डकप क्रेज


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले नेपाल पनि फुटबलमय भएको छ । खासगरी संघीय राजधानी काठमाडौं शहरलाई फुटबल बढी लागेको छ । 

उपत्यकाका सडक, चोक तथा सार्वजनिक स्थलहरू फुटबलमय बनेका छन् । विभिन्न टोलीका जर्सी लगाएका समर्थकहरू, सडक किनार तथा बस्तीहरूमा सजाइएका झण्डाहरू र खेलप्रतिको उत्साहले उपत्यकामा विशेष रौनक थपेको छ । 

फुटबलप्रेमीहरूको यो उमंगले विश्वकप केवल खेल मात्र नभई विश्वव्यापी सांस्कृतिक उत्सव बनेको सन्देश दिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १२ : ०८ बजे

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०