निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा « Khabarhub

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले सहममन्त्रीमा उम्मेदवारी घोषणा गरेकी हुन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसद भएकी निशा यसपटक झापा क्षेत्र नम्बर १ बाट विजयी भइन् ।

संस्थापक महामन्त्री मुकुल ढकाल निकट नेत्री मानिएकी उनी मुकुलले रास्वपा त्याग्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै पक्षमा वकालत गरेकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  १० : ४३ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका