रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता « Khabarhub

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन हुँदैछ । केहीबेर अघि केन्द्रीय सदस्य पदको मतपरिणाम घोषणा भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

अहिलेसम्म महामन्त्री पदका लागि ८ जना नेताले उम्मेदवारी घोषणा गरेका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेता गणेश पराजुली र मनिष झा, रञ्जु दर्शना, प्रमोद न्यौपाने र सागर ढकालले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रास्वपाको विधानअनुसार सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र कोषाध्यक्ष पदका लागि निर्वाचन हुने व्यवस्था छ।

महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : १० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,