असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने « Khabarhub

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने


११ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

रास्वपा पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएसँगै उनले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रास्वपा पदाधिकारीहरूको निर्वाचन आजै राति हुँदैछ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ११ : ३१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६