असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने « Khabarhub

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने


११ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

रास्वपा पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फको मतपरिणाम सार्वजनिक भएसँगै उनले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रास्वपा पदाधिकारीहरूको निर्वाचन आजै राति हुँदैछ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार  ११ : ३१ बजे

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका