कोशीमा हिक्मतको विकल्प तिलकुमार « Khabarhub

कोशीमा हिक्मतको विकल्प तिलकुमार


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको विकल्प खोज्ने बारे छलफल भइरहेको छ । कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई एमालेले अगाडि सार्ने तयारी गरेको हो।

केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण गर्ने टुङ्गो लागेपछि कोशीमा हिक्मतको विकल्प खोज्न लागेको बताइन्छ ।

तिलकुमार आफू मुख्यमन्त्री बन्ने विषयमा लगभग सहमति जुटिसकेको दाबी गर्छन्।

“छलफल चलिरहेको छ छिट्टै नै टुङ्गो लाग्छ मलाई तयारी हुनुस् भनेको अवस्था देखिन्छ।” उनले भने,”म ढुक्क छु । चाँडै फाइनल हुन्छ ।”

केपी शर्मा ओली निकट रहेका हिक्मत कार्कीको विकल्प खोज्ने विषयमा नेतृत्व पनि लगभग सहमत रहेको बताइन्छ ।

कोशिका सचेतक रमेश बस्नेत भने यसबारे अन्तिम टुङ्गो नलागिसकेको जानकारी दिन्छन् । मेनेङ्गो ताप्लेजुङका नेता हुन् । कोशीमा एमालेले भाग पाउने टुङ्गो भइसकेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ९ : ०६ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन