भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने « Khabarhub

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने


१० श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि निःशुल्क प्लास्टिक सर्जरी (शल्यक्रिया) शिविर सञ्चालन हुने भएको छ ।

सेवा फाउण्डेसन र नेपाल नेशनल अस्पतालको संयुक्त सहकार्यमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि भद्रपुर नगरपालिकाले अनुमति तथा सिफारिस प्रदान गरेको छ । 

यसअघि पनि पहिलो चरणको उपचारमार्फत धेरै बालबालिकाको उपचार भइसकेकाले थप उपचारका लागि यो छनोट कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार बिरामी छनोट कार्यक्रम यही साउन १९ गतेदेखि २२ गतेसम्म नगरका विभिन्न स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  ६ : ३६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव