रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक « Khabarhub

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक


१० भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक बोलाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठकपछि गृहमन्त्री, ऊर्जामन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

भोटेकोशीमा आएको बाढीबाट उत्पन्न अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयमा आपतकालीन बैठक बस्न लागेको हो । बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ११ : ४८ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका