रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक « Khabarhub

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक


१० भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक बोलाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी बैठकपछि गृहमन्त्री, ऊर्जामन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

भोटेकोशीमा आएको बाढीबाट उत्पन्न अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयमा आपतकालीन बैठक बस्न लागेको हो । बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ११ : ४८ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान