नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू)  « Khabarhub

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्।

निरन्तरको वर्षापछि पहिरो खस्दा पृथ्वीराजमार्ग, बीपी राजमार्गलगायतका सडक अवरुद्ध भएपछि लामो दूरीका बस बिहीबारदेखि बसपार्कमै रोकिएका हुन्।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट विभिन्न जिल्लातर्फ जाने तथा ती जिल्लाबाट काठमाडौं आउने लामो दूरीका सवारीसाधनको सेवा प्रभावित भएको छ। बसपार्कमा बस रोकिँदा यात्रुसमेत प्रभावित भएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ४ : ५९ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका