अर्थमन्त्री वाग्ले दोहा प्रस्थान « Khabarhub

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन वाग्ले दोहा प्रस्थान गरेका हुन् ।

वाग्लेका साथमा अर्थ मन्त्रालयको आर्थिक सम्बन्ध महाशाखा प्रमुख अमृत लम्साल पनि छन् । उक्त बैठकमा मन्त्री वाग्लेले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्नेछन् ।

दोहामा उनले भारत, बंगलादेश, माल्दिभ्सका समकक्षीहरूसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । उनी असोज १४ गते स्वदेश फर्किने बताइएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ८ : १२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका