डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने « Khabarhub

डिशहोममा एनपीएलका खेल एचडीमा निःशुल्क हेर्न पाइने


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३  का खेलहरु डिशहोमका डिटिएच तथा आईपीटिभी ग्राहकहरूले एचडी गुणस्तरमा थप शुल्कबिना प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

डिशहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले अतिरिक्त शुल्कबिना हिमालय स्पोट्र्स, स्टार स्पोट्र्स सेलेक्ट वान र स्टार स्पोट्र्स सेलेक्ट टु मार्फत एनपीएलका खेलहरू हेर्न सक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । 

यसका लागि ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नुनपर्ने र यस सुविधाले ग्राहकहरूलाई घरमै बसेर नेपाली क्रिकेटको रोमाञ्चकता र प्रतिस्पर्धाको आनन्द लिन सहज बनाउने विश्वास डिशहोमको छ ।

आफ्नो डिसहोम सेवालाइ एक्टिभेट गर्दै एनपीएल सिजन ३ प्रत्यक्ष हेर्ने अनुभव गर्ने अवसर नछुटाउन पनि डिश मिडिया नेटवर्कले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ५ : ५२ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ