नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक « Khabarhub

नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको स्वरमा गीत ‘विधिको शासन’ सार्वजनिक भएको छ । अभिनयमा चर्चामा कमाइ रहेका उनले गायनमा पनि प्रयास गरेका हुन् ।

भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको आवाज समेटेर यो गीत तयार भएको छ ।

आफूले गीतमा स्वर दिनुको कारणबारे उनी भन्छन्, ‘वास्तवमा म गायक होइन । तर, साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।’

सत्ता र प्रणालीलाई व्यङ्ग्य गरिएको गीत भएकाले आफू स्वर दिन तयार भएको उनले बताए ।

भने, ‘यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा व्यङ्ग्य र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।’

यो गीतको शब्द सुवर्ण कार्कीले लेखेका हुन् ।

गीतको लिंक :

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : २४ बजे

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको