सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल « Khabarhub

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज साताको दोस्रो सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य तोलामा ५ हजार २ सयले बढेको छ ।

आज नयाँ सडक क्षेत्रको सुनचाँदी पसल देखिएको चहलपहल  ।

तस्बिर : दिशान्त देसार/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ५१ बजे

विधायन व्यवस्था समितिले गर्‍यो चलचित्र विधेयक पारित

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका