आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पारे ।
उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्
माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले
प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा नै ३७ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ ।

सरकारले निर्वाचन आयोग र सुरक्षा निकायबाट गर्ने अनुमानित २७ अर्ब रुपैयाँ र राजनीतिक दलका ६ हजार बढी उम्मेदवारहरूले औपचारिक रूपमा गर्न पाउने १० अर्ब सहित निर्वाचनमा ३७ अर्ब बढी खर्च हुने देखिएको हो ।
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग
सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच
वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो













प्रतिक्रिया