एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सञ्जीव लामा र  धिरेन्द्र बहादुर शाहले समान २–२ गोल गरेका थिए । त्यस्तै भरत शाह, दशरथ गिरी र विजय उरानले १–१ गोल गरे ।

जितसंगै ७ खेल खेलेको पुलिसको ७ अंक भएको छ भने नव जन जागृति क्लब अङ्कविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ३ : ०० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले