एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसको जितमा सञ्जीव लामा र  धिरेन्द्र बहादुर शाहले समान २–२ गोल गरेका थिए । त्यस्तै भरत शाह, दशरथ गिरी र विजय उरानले १–१ गोल गरे ।

जितसंगै ७ खेल खेलेको पुलिसको ७ अंक भएको छ भने नव जन जागृति क्लब अङ्कविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका