साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग « Khabarhub

साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । 

‘वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ।’,  डोभले भनेको छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ३ : ३४ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन