दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै « Khabarhub

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको छ।

बैठकमा सभापति रवि लामिछानेसहित वरिष्ठ नेता बालेन्द्र शाह पनि सहभागी भएका छन् ।

गत पुस १३ गते रास्वपामा प्रवेश गरेपछि माघ ४ गते वरिष्ठ नेताको पदभार ग्रहणमा पुगेदेखि दोस्रो पटक उनी घण्टीघरमा छिरेका हुन् ।

यो बैठकले बालेन्द्रलाई संसदीय दलको नेतामा अघि सार्दैछ। केन्द्रीय समिति बैठकबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भइसकेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ४ : ४८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको