इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प « Khabarhub

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै कडा चेतावनी दिएका छन् ।

आफ्ने स्वामित्वको ट्रुथ सोसल सामाजिक सञ्जालमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पर्दापछाडि सम्झौताका लागि ‘भिख मागिरहेको’ भएपनि इरानी पक्षले सार्वजनिक रूपमा भने अमेरिकी प्रस्तावमाथि विचार मात्र गरिरहेको नाटक मञ्चन गरेको जनाएका छन् ।

ट्रम्पले इरानको यो शैलीलाई पूर्ण रूपमा गलत भनेका छन् । राष्ट्रपति ट्रम्पले इरानको सैन्य शक्ति समाप्त भइसकेको र अब उसले पुनरागमन गर्ने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

उनले इरानी पक्षलाई समयमै गम्भीर हुन सचेत गराएका छन् । ढिलो भएमा त्यसको परिणाम निकै भयानक हुने र पछि फर्कने बाटो नरहने उनको चेतावनी छ । ट्रम्पले इरानलाई अन्तिम मौका दिँदै छिटो निर्णय लिन दबाब दिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ५ : १४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका