सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ « Khabarhub

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक छिटो बालाउन माग गरेका छन् । बिहीबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले सदन प्रतिपक्षको हुने भन्दै पहिलो बैठक छिटो बोलाउन माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘सदन प्रतिपक्षको हुनेछ । पहिलो बैठक छिटो बोलाउनु है !’

फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी सुनसरी–१ बाट विजयी भएका थिए । निर्वाचनमा हर्क साम्पाङको श्रम, संस्कृति पाटीले कुल ७ सिट प्राप्त गरेको थियो । उक्त निर्वाचनमा जित हात पारेको उम्मेदवारहरुले बिहीबार मात्रै सांसदको सपथ लिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १० : २७ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने