फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड « Khabarhub

फिल्म ‘पराल’को मध्यम ओपनिङ, दुई दिनको व्यापार एक करोड


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायकहरू सौगात मल्ल, प्रकाश सपुत र नायिका सुहाना थापा स्टारर फिल्म ‘परालको आगो’ले सुरुवाती दुई दिनमा मध्यम व्यापार गरेको छ ।

फिल्मका प्रस्तुतकर्ता सुशील पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबारमा एक करोड दुई लाख ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मले औषतमा दैनिक ५० लाख व्यापार गरेको देखिन्छ । यस हिसाबले यो व्यापार मध्यमसँगै राम्रो पनि हो ।

नेपाली फिल्मले दैनिक एक करोडमाथि ग्रस कलेक्सन गरेको उदाहरण पनि छ । यस हिसाबमा यो मध्यम व्यापार हो ।

दुई दिनमै यो फिल्म ३२ हजारभन्दा धेरै दर्शकले हरेका छन् । माउथ पब्लिसिटीका लागि यो पर्याप्त दर्शक संख्या हो । शुक्रबार र शनिबारका दर्शकले यो फिल्म हेर्न सिफारिस गरेको अवस्थामा व्यापार राम्रो हुने देखिन्छ ।

आइतबारको व्यापार र सोमबार हलमा दर्शकको उपस्थितिले फिल्मको व्यापार निर्धारण गर्ने देखिन्छ । यस फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  २ : ३१ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर