समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि « Khabarhub

समय सकिएपछि मतदान केन्द्र बन्द, प्रतिनिधिको असन्तुष्टि


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।  

शुक्रबार अपराह्न मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन् ।

 अपराह्न पाँच बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरूले जनाएका छन् । उनीहरूले तीन दिनका लागि तोकिएको महाधिवेशन ६ दिन पुराउँदा केही नहुने, तर आफूहरू केही मिनेट ढिलो पुग्दा मतदानको अवसरबाट वञ्चित गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

करिब ४ हजारको संख्यामा प्रतिनिधि रहेकोमा पदाधिकारी निर्वाचनमा १५ सय भन्दा कम मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : ०७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र