दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू) « Khabarhub

रास्वपा महाधिवेशनको भद्रगोल

दुई मिनेट ढिलो हुँदा भोट हाल्न नपाएका प्रतिनिधि धर्नामा बसे (तस्बिरहरू)


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको ६ दिनदेखि जारी पहिलो महाधिवेशनको भद्रगोल र अव्यवस्था अन्तिमसम्म जारी छ ।

शुक्रबार महामन्त्रीसहितका पदमा भएको निर्वाचनमा मतदानका लागि महाधिवेशनस्थलमा २ मिनेट ढिलो पुग्दा १२ जना प्रतिनिधिले भोट हाल्न पाएनन् । ती १२ जना प्रतिनिधिले मतदान गर्न नपाएपछि महाधिवेशनस्थलमै धर्ना हालेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकोराष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाए पछि चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन् । 

पदाधिकारी निर्वाचनमा ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएपछि प्रदर्शनी केन्द्रको हल बाहिर धर्ना दिएका हुन् । यद्यपि, निर्वाचन आयोगले मतदान सक्किसकेको जानकारी दिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ६ : २० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र