रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू) « Khabarhub

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)


१२ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

चितवनको भरतपुरस्थित महाधिवेशनस्थलमा आयोजित कार्यक्रममा निर्वाचन आयोगका प्रमुख भुवन केसीले लामिछानेलाई सभापति पदको सपथ गराएका हुन्। सपथसँगै लामिछानेले रास्वपाको नयाँ नेतृत्वको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  ८ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र