रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित) « Khabarhub

रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवा जिल्लामा आएको विनाशकारी बाढी र पहिरोपछि ठूलो सङ्ख्यामा स्थानीय नागरिक, कर्मचारी, मजदुर तथा तीर्थयात्रीहरू सम्पर्कविहीन भएका छन्। सरकारको आधिकारिक एकीकृत निकाय ‘हेलो सरकार’को टेलिफोन उजुरी अनुसार हालसम्म कम्तीमा १९४ भन्दा बढी व्यक्तिहरू सम्पर्कविहीन रहेको विवरण सङ्कलन भएको छ।

प्राप्त विवरण अनुसार विशेष गरी टिमुरे भन्सार क्षेत्र, घट्टेखोला, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी तथा विभिन्न हाइड्रोपावर आयोजना स्थलहरूबाट ठूलो सङ्ख्यामा मानिस हराएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा रसुवागढी, अपर त्रिशूली (२१६ मेगावाट), त्रिशूली ३ बी, लाङटाङ खोला तथा फेवा हाइड्रोपावरमा कार्यरत इन्जिनियर, ओभरसियर र मजदुरहरू रहेका छन्। हेलो सरकारमा प्राप्त उजुरी अनुसार रसुवा २१६ हाइड्रोपावरको सुरूङ मार्गभित्र मजदुरहरू थुनिएको र उद्धारको पर्खाइमा रहेको पाइएको छ।

त्यस्तै, टिमुरे भन्सारमा कार्यरत नायब सुब्बा चण्डिलाल गेलाल, नेपाल प्रहरी तथा नेपाली सेनाका सुरक्षाकर्मी, अध्यागमन अधिकृत यादव भण्डारी, र विभिन्न बैंक तथा विद्यालयका कर्मचारी समेत बिहानदेखि सम्पर्कविहीन छन्।

गोसाइँकुण्ड र मानसरोवर यात्राका लागि गएका तीर्थयात्रीका समूहहरू समेत बाटोमै सम्पर्कविहीन भएका छन्। गोरखाबाट गोसाइँकुण्ड गएको बस, रुपन्देहीबाट गएको २० जनाको टोली तथा मानसरोवरतर्फ जाँदै गरेका भारतीय नागरिक (अल्फा समिर कारखानिस) र अन्य विभिन्न १६ जनाको टोलीसँग पनि सम्पर्क विच्छेद भएको निवेदन परेको छ।

त्यस्तै, टिमुरे, बेत्रावती र स्याफ्रुबेँसी आसपासका क्षेत्रमा महेश डंगोल लगायतका घाइतेहरू उद्धारको पर्खाइमा रहेको र केही स्थानमा उद्धारका लागि तत्काल हेलिकप्टर पठाउन आफन्तहरूले आग्रह गरेका छन्। सम्पर्कविहीन व्यक्तिका आफन्तहरूले हेलो सरकारमार्फत गृह प्रशासनलाई खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन जोडदार माग गरेका छन्।

बेपत्ता भएका नागरिकको विवरण

क्र.सं.सम्पर्कविहीन भएका मानिसहरूको नामनिवेदकको नाम
 निलसोभा देउलागोसाइकुण्ड9860888157
 सिला कुँवर9861727493
 राजु श्रेष्ठबजारमा पसल रहेको
 पावर हाउसमा
 शम्भु बस्नेतटिमुरेबजारदेखि१५मिनेटतलकोस्थानमारहनुभएकोथियोसम्पर्कबिहिनहुनुभएको
 प्रकाश न्यौपाने र सुशिला न्यौपाने टिमुरे बजारमा पसल रहेको 9840260018सुशिल पुडासैनी 9767230522 निवेदक
 गोरखाबाट गोसाइकुण्ड गएको बस सम्पर्क बिहिन 
 सुशिला न्यौपाने प्रकाश न्यौपाने न्यू कालिका किराना पसल 9841001152 / 9840260018 /दिदी प्रकृति न्यौपाने 9761526196
 9843508031 सुवास घिमिरे 13 जना मानिस हुनुहुन्छदिदी प्रकृति न्यौपाने 9761526196
 भन्सारका कर्मचारी चण्डिलाल गेलाल  नायब सुब्बा 9862655606 सम्पर्क बिहिन भएको।कृष्ण सापकोटा 9832058765
 राजु थापा बसचालक टिमुरेमा सम्पर्क रहेको तर हाल सम्पर्क विहिन भएको 9851143547गीता थापा रोहित थापा 9868767066
 9860235608 निमा नोर्बु घट्टेखोलाबाट सम्पर्क बिहीनआकृति 9840681234
 रसुवा हाइड्रोमा कार्यरत सुरेन्द्र विष्ट 98414635889841545440 गणेश विष्ट
 जि मोटर्स प्रालिका कर्मचारीहरू भोजराज अधिकारीसमेत २ जना 9852062017 सम्पर्क विहिन रहेकोकैलाश बाबु गेलाल 9851350505
 मलेसियन नागरिक +60122098044 (ह्वाटसएप) करून सुन्दरम टिमुरेको लास्ट चेकपोस्टको घुम्ती नजिक ८:१८ मा सम्पर्कमा रहेको तर हाल सम्पर्क विहीन भएको 
 रामचन्द्र विश्‍वकर्मा टिमुरे माविमा कार्यरत 98512557979863483284 आयुष विश्‍वकर्मा
 निमबहादुर श्रेष्ठ 9860694702 बोर्डर एरियाबाट सम्पर्कविहिन भएकोउमा श्रेष्ठ 9840227986
 कालिका गाउँपालिका वेत्तावति आसपास सुधा रिमाल 9840681818 समेत परिवारका ४ जना बेपत्ता हुनुभएको9849512600 सुरेश न्यौपाने
 याङ दोर्जे 9864048575 स्याफ्रुबेसी र टिमुरेकोबिच क्षेत्रबाट सम्पर्कबिहिन भएको।9851321832 सोभित तामाङ
 हरि सिजुवाल र बिन्दा सिजुवालसमेत 20 जना चढेको बस सम्पर्क बिहिन रहेको 9803807222सन्दिप सिजुवाल 9861367926
 गंगा थोक्रा, प्रमिला लोप्चन र अन्जु लोप्चन स्याफ्रुबेसीदेखि सम्पर्कबिहिन रहेको 9803611101जीवन तामाङ 9863883980
 बुद्धरत्न घलान 9849967099 रसुवा र चाइनाको बोर्डरमा हुनुहुन्थ्यो। हाल सम्पर्क विहीन हुनुभएको।सुस्मिता मोत्तान 9861291806
 रामशरण नेपाल स्याफ्रुबेसी बा प्र 01-034 च 4073 नं. को स्कर्पियो 9841394815प्रल्हाद केसी 9851139912
 निरजकुमार कुसवाहासमेत २ जना ना ७ ख ११७६ नं. को कन्टेनर गाडिमा रसुवा भन्सारको निस्कने गेटमा रहेको 9716857919 / 9820641260इश्वर फुयाल 9865390210
 रसुवा २१६ हाइड्रोपावर खोलाले पुरै पुरेको खोला हाल घटेको सुरूङमार्गबाट २ जना बाहिर निस्केर बसिरहेको  सुरूङ भित्र धेरैजनालाई उद्दार गर्नुपर्ने।सुरूङमार्गकै अगाडि बसिरहेको 9862749033 मिलन तामाङ 9848463128 मेलिसा तामाङ
 कृष्णकुमार खड्का 9841583762 ३बि मैलुङबाट सम्पर्क बिहिन भएको।हरिशरण खड्का 9808369069
 प्रहरी दिपेश भण्डारी 9869287663 प्रहरी कार्यालयमै हुनुहुन्थ्यो सम्पर्क विहिन हुनुभएकोप्रमोद विष्ट 9847043145
 वेत्तावति क्षेत्रमा महेश डंगोल नामको व्यक्ति हाल घाइते अवस्थामा हुनुहुन्छ 9861608868 दिक्षा लाई सम्पर्क गरी उद्दार गर्नुपर्ने निजको सम्पर्क नं. लागिरहेको 
 लाक्पा छिरिङ तामाङ 9865985233 सुरूङ भित्र फसेकोक्रिति तामाङ 9717128464
 नुवाकोट हावाघर बटार बजारमा रहनुभएका लोकनाथ अर्याल 9849189648 उद्दारको आवश्‍यकता नरहेको तर घरमा चोरी हुनसक्ने सम्भावना रहेको।लोकनाथ अर्याल 9849189648
 महेश्वर महर्जन 9841658178 लगायत १० जना अपर त्रिशुलि मैलुङ दोभानदेखि माथितिर चढ्नुभएको छ। निजहरूलाई उद्दारको आवश्‍यकता छ।सुदिप नेपाल 9851182623
 रसुवाको हाइड्रोपावरमा इन्जिनियर सचिन गौतम 9861499688 सम्पर्कबिहिन भएको।प्रकाश अधिकारी 9840122213
 रसुवा२१६हाइड्रोपावरखोलालेपुरैपुरेकोखोलाहालघटेकोसुरूङमार्गबाट६जनाबाहिरनिस्केरबसिरहेकोसुरूङभित्रधेरैजनालाईउद्दारगर्नुपर्ने।9862749033 मिलन तामाङ
 Treekers society सचिन अधिकारी 9766885418 सम्पर्कबिहिन भएको।9767199720 अनु लम्साल
 सकुन्तला गुरूङ कमल घले किस्पाङ गाउँपालिका 9841698301 सम्पर्क बिहिन भएको।पुजा गुरूङ 9861581747
 रसुवाको मैलुङमा प्रहरी दुर्गाबहादुर मगर समेत 2 जना 9868329173 लाई उद्दार गर्नुपर्ने।निरमाया मगर 9861032268
 धावन जो लामा 9860622909, भक्ति श्रेष्ठ 9843092039 तेन्सान तामाङ र राजन श्रेष्ठ । रसुवामा  सविन श्रेष्ठ 9706728141
 रेशम श्रेष्ठ 9841008822 टिमुरे भन्सारमा कामको लागि जाँदा  पौने ९ देखि सम्पर्कबिहिन भएको।सुरेश श्रेष्ठ 9849721324
 दोर्जे तामाङ बिहान साढे सातदेखि सम्पर्कबिहिन गाडि नं. 5862सुनिता भट्टराई 9840569738
 मैलुङ सेनाको चेकपोष्टबाट ५०० मिटर तल ५ जना पुरूषोत्तम अधिकारी, धर्मविर झा, डिल्लीबहादुर चौधरी, रविन्द्र हमाल, युवराज पोखरेल लाई हेलिकप्टरबाट उद्दार गर्नुपर्ने। 9843646563 
 पुरन सिं धामी, उमेश धामी, प्रेम जोशी, दिनेश धामी 9840180700 रसुवागढी स्याफ्रुबेसीबाट सम्पर्कबिहिन भएकोराजु जोशी 9848581390
 विनोद पाण्डे हाइड्रोपावरको कर्मचारी सम्पर्क बिहिन भएको।नेहा 9848783952
 स्वाबलम्बन विकास लघुवित्तमा कार्यरत कर्मचारी किरण थापा वेत्तावतीबाट सम्पर्कबिहिन भएको।निराजन थापा 9840072863
 सुरेन्द्र विष्ट टिमुरे र स्याफ्रुबेसीको बीचमा क्याम्पमा कार्यरत मानिस सम्पर्कबिहिन भएको।9860663601
 हिमानसिंह तामाङ 9840441605 नेपाल निमावि स्कुल टिमुरेमा पढाउने शिक्षक सम्पर्कबिहिन हुनुभएको।9840821078 लिलिमन तामाङ
 साइनो हाइड्रोपावरमा कार्यरत उमेश धामी 9863297642 सम्पर्कबिहिन हुनुभएको।प्रिति धामी 9862466351
 कपिल ज्ञवाली 9841298740 त्रिशुली हाइड्रोमा कार्यरत मानिस सम्पर्कबिहिन भएको।9841282521 कमला पन्थी मामा
 गोपाल थामी 9765561734 टिमुरे हाइड्रोमा कार्यरत कर्मचारी हरि थामी 9769200445राजन श्रेष्ठ 9849227122
 निशु साह सिभिल इन्जिनियर 9763362409 रसुवा हाइड्रोपावररूद्रकुमार साहको भान्जी 9863970546
 नेपाल प्रहरी सम्राट शेर्पा 9747249437 रसुवागढीबाट सम्पर्कविहिन भएको।निमर शेर्पा 9746468931
 दलाई लामा, जयन्ती तामाङ 9860056036 स्याफ्रुबेसी बजारबाट सम्पर्कबिहिन भएको।रक्षतबहादुर गुरूङ 9818828536
 सत्य जैशी / विरेन्द्रप्रसाद जैसी घट्टेखोलातर्फ जाँदै गरेको क्रममा सम्पर्कबिहिन हुनुभएको। 9867941314सन्तोष जोशी 9860792939
 गुनासोकर्ता-हरि प्रसाद अवस्थी (9851380652)- रसुवा भन्सारमाकार्यरत नरेश दत्त जोशी विहान देखि सम्पर्कम नरहेकोले खोजिको लागि पहल गरिदिनआग्रह 
 गुनासोकर्ता-ईश्वर जंगहमाल (9764821218)- भोटेकोशी चेकपोष्टमा कार्यरत नेपाल आर्मी नरेन्द्र वहादुरशाही (97132829521/9840602904) विहान देखि सम्पर्कम नरहेकोले खोजिको लागि पहलगरिदिन आग्रह 
 गुनासोकर्ता-मनोज कार्की (9842152849)-ईटहरी भोटेकोशीमा कार्यरत विराटचोक मोरङका सूर्यवहादुर कार्की (9828857033) र झापाको कुल वहादुर कार्की (9842156486) विहानदेखि सम्पर्क विहिनभएकोल् खोजि गरिदिन आग्रह 
 गुनासो कर्ता – भिम ब. लामाको श्रीमती (9861190914)— रसुवाभन्सारमा कार्यरत मेरा श्रीमान भिम बहादुर लामा विहानदेखि सम्पर्कमा नरहेको ….कुरा पुरा गर्न नसकी कल काटेकोले भिम वहादुर लामाको नम्वर लिन नसकिएको 
 गुनासोकर्तारिता कटुवाल -9841751189   अपर त्रिशुली -1 मेलुङमा कार्यरत ईन्जिनियरसौभाग्य विष्ट  (9840523068) विहान देखिसम्पर्क विहिन रहेकोले खोजी कार्य गरिदिन आग्रह 
 बाबुराम पाण्डे- 9842995024—– चिलिमे हाईड्रोपावरमा कार्यरतसिभिल ईन्जिनियर सन्तोष पाण्डे विहान देखि सम्पर्क विहिन रहेको ले खोजि कार्यगरिदिन आग्रह साथै चिलिमे हाईड्रो पावरको टनेलमा ८ जना मानिस उद्दारको पर्खाईमारहेकोअस्पष्ट जानकारी आएको 
 रुपन्देही बाट गोसाइँकुण्ड हिडेको टोलिका २० जना सदश्य त्रिशुलि, जफति, ठुलो आँपको रुख भन्ने स्थानमा उद्दारको पर्खाईमा । सम्पर्क: 9857026202 प्रेम पौडेल 
 मन्जु तामाङ 9865459598-उतरगाई गा.पा. रसुवा खाल्डेवाट मेरो दाईहर्कमान तामाङ संगिता तामाङ विनामाया तामाङ सत्तिमाया तामाङ सलिन तामाङ र अनुषातामाङ सम्पर्क बाहिर रहेको 
 अर्विन थापा–गोर्खा – रसुवा भाबना ईन्टरप्राईजेज स्याफ्रुवेशीरसुवामा कार्यरत सिसान्त थापा भनिने पुकार थापा (रोङ्गा पुलमा डोजर अपरेटरको कामगर्ने) सहित ११ जना विहान देखि सम्पर्कमा नरहेकोले खोजि गरिदिन आग्रह 
 प्रदेश०३-००१ क३८१५ को ट्रक लिएर रसुवा पुगेका चालक सुनिलमान डंगोल (9865414713) विहानदेखि सम्पर्कमा नरहेकोले खोजि दिन आग्रह9814245890 अर्जुन श्रेष्ठ
 रमित गुभाजु  9851077831  टिमुरे भन्सार भन्दा मास्तिर चौरमा म सहित 50 जना उद्दारको पर्खाईमा रहेकोजानकारी प्राप्त । तुरुन्त उद्दार गर्नु पर्यो 
 सुस्मी तामाङ {9763482590} ले नौकुण्डा ४ मारहेको परिवारसगँ कुरा हुन नसकेको। 
 टिमुरेमा रहेका भाईबुहारी रछोरा काम गरेर बस्थे, 9847815409 मा फोन नम्बरमा फोन लागेन। 8.10 मा जिल्लाप्रशासन गएका थिए। 
 अन्सु कार्की {९८६३१८४४४४}   गोसाइकुण्डा घुम्ना गएकोदिदिदाजु कृष्ण सरसवती अधिकारीलाई फोननलागेको९८६९१२४५३० 
 गणेश जैसीसमेत २ जना 9842358235 टिमुरेबाट सम्पर्कबिहिन भएको।सुनिता रोकाया 9866208129
 मिसर क्षेत्री २ जना बच्चा सहित रसुवा उत्तरगंगा गाउँपालिकाबाट सम्पर्कबिहिन भएको ।अञ्दु लाल 9744336089
 धनराज जोशी 9868209710 भन्सार कार्यालयको   ड्राइभर सम्पर्कमा नरहेको।9845442551
 पुर्णसिंहधामी, बैतडीकोचाइना8 कम्पनी, धुङ्गचेमाकामगर्नेअहिलेसम्मसम्पर्कमाहुनुहुन्न।9749497818
 तिलकवि.क. समे्त६जनादाङ्गघरभएकोटिम्मुरेमाकामगर्नेव्यक्तीहरुसम्पर्कमानरहेको।श्रोतः 9829339045
 सोभारामयोगी, दाङ्गकोमान्छेफेवाहाइड्रोपावरमाकामगर्नेव्यक्तीसम्पर्कमानरहेकोले।श्रोतः 9843685478
 रुपेशबस्नेत, गाडीमाकामगर्नेआजफर्कनुपर्नेगाडीहोड्राइभरकोपनिसम्पर्कछैनःश्रोतः 9762267237
 रमेशकुमारयादव, रसुवाहाइड्रो३एमाइन्जिनियरसम्पर्कमाहुनुहुन्न७/८घन्टाभयो।श्रोतः 9814250852
 कृष्णखत्री (male) trishuli hydropowersource 9867099892
 Rajesh sharma (9851145063), Pramila pathak woriking at Trishuli  3B quarter. along with 2 childrens .source 9851145063
 mankala sanjel, rishi sanjel, sushmita jaishi (-tikapur) , from timure, woriking at parkingsource 9747672481
 Anil bista from kalikot, Trishuli hyropower 3bsource 9869223701
 Dilip Tamang, Ashok Tamangand Keshav tamang from Nuwakot. at Ghattekholasource 9762785492
 हरिखड्का – नासुटिमुरेभन्सारकार्यालय9868286622
 राजुओली – इलेक्ट्रिसियनकाठमाडौं:९८४१४२१८६६
 सुभाषतिमल्सिना- काठमाडौँकाँडाघारी९८६६४१५२७५
 राजकुमारपराजुली – सिल्ककम्पनीभन्सारएजेन्ट९८५१३३८७१९
 प्रवीणखड्का- केरुङनाकाकोगाडीचालक 
 अन्जयतामाङ 
 सुभाषतिमल्सिना 
 यादवभण्डारी,अध्यागमन अधिकृत- कार्यालय९८५१०१५३०७
 बुद्धरत्नघलान, सुर्यघलान।सवारीचालकगाडीचाइनामाभएकोचालकहोटलमाबासबसेको, अन्तिमपटकसम्पर्कःहिजोबेलुका 9849967199  सम्पर्कव्यक्तिःसुस्मितामोक्तान 9811879538 हेटौडा
 अच्युतभन्डारी, 9849414999, बिहान७बजेसम्मसम्पर्कमारहेको  सुजनथापाः 9851284122
 भोटेकोशी, तातोपानिस्थायीनिवासी पदमबहादुरमगर 9851053818      १५दिनदेखिबसेकोघट्टेखोला हिजोबेलुका९बजेसम्पर्कभएको  गंगाबहादुरखड्का 9713498070
 सुरजडङ्गोल रआहानाडङ्गोल बेत्रावती 9860486008 बिहानैदेखीसम्पर्कनभएको।  सन्देशपौडेलः 9840234806
 रामभट्ट, सुमित्राभट्ट -9841001154 – गोसाईकुन्डभ्रमणकालागिअर्चलेशान्तिबजारबाटनिस्किएको हालसम्पर्कबिहीन  सम्पर्कव्यक्ति- सुसीलपुडासैनी 9767230522
 शोभाघिमिरे -9762289966, बेत्रावती, बिहानदेखीनैसम्पर्कनभएको कौशिलारिजालघिमिरे- 9862368832 राजुघिमिरे  सम्पर्कव्यक्तिःसन्देशपौडेलः 9840234806
 दुर्गाभट्टराईलगायतजम्मा१६जनाकोटिममानसरोवरजाँदैगरेकोबिहान 7ः45 पछिसम्पर्कहुननसकेको।  सम्पर्कव्यक्तिःमोनिकाभट्टराई 9863719566 बालाजु
 केशबविष्ट 9865882073 लाङटाङखोलाहाइड्रोपावरमाकार्यरतइलेक्ट्रिकलओभरसियर  सम्पर्कव्यक्तिःदिपकविष्टकाठमाडौ 9865630427
 दिवानन्दसुवेदी 9860492730 रसुवाकाठमाडौसवारीचालक  सम्पर्कव्यक्तिःदासप्रसादसुवेदी 9810466816
 निमाडोल्मातामाङ, पसङठिमोस्याफ्रु, सान्तठिमो- 9861158609 टिमुरे  सम्पर्कःफुर्पातामाङ 9769407965
 मनिकलाराना,  स्थायीनिवासी- अर्घखाँची 974722489/9822801584 टिमुरेथकालीहोटल  सम्पर्कव्यक्तिःथामबहादुरसोमै 9864440041  
 सरितामल्ल, २महिनाकोबच्चारबच्चाहेरालुदुर्गाशाही 9868357869 – अस्पतालकर्मचारी  सम्पर्कव्यक्तिःकाठमाडौःशोभाशाही 9769252834
 राजुश्रेष्ठसिन्धुपाल्चोक – टिमुरे 9843251655  सम्पर्कव्यक्तिःसन्दिपजंगथापा (सिन्धुपाल्चोक)
 राजुश्रेष्ठसिन्धुपाल्चोक – टिमुरे 9843251655  सम्पर्कव्यक्तिःसन्दिपजंगथापा (सिन्धुपाल्चोक)
 टिमुरेघट्टेखोलामासम्पर्कबिहिनःरसुवागढीहाइड्रोकोकर्मचारीलाक्पातामाङ, बेचेनतामाङ, कर्मातामाङ, ड्राईभरहरूबिजय, खुसाङ-9861149137सम्पर्कव्यक्तिःकेसाङतामाङ 9744708579
 बुद्धिबहादुरगुरुङ (हेटौडा) सहितअरूट्रकलगेर१हप्तादेखीसामानअनलोडगर्नगएको 9841775418 बिहान 8ः56 सम्मसम्पर्कभएकोरसुवाबोर्डरमाफर्किनेक्रममा।हालसम्पर्कबिहिनसम्पर्कव्यक्तिःविष्णुमायागुरुङ, काठमाडौं
 सम्पर्कबिहीनआयुषखड्का, सल्यान।प्लान्टक्वारेन्टाइनकार्यालयखरिदार, 9845556900  सम्पर्कव्यक्तिःमिनाबस्नेतः 9761061680
 सम्पर्कबिहिनःपदमबहादुरघर्तिमगर, टिमुरे  सम्पर्कव्यक्तिःमानबहादुरघर्तिमगर, बाजुरा 9858322064
 सम्पर्कबिहिनसिन्धुपाल्चोक, त्रिपुरासुन्दरीकादेवेन्द्रखड्का, शमुन्द्रन्यौपानेबिहान७ः३०बजेटिमुरेबाटरसुवा 4273 र 8420 नं.कोभ्यानलगेरजाँदैगरेकोसम्पर्कव्यक्तिःसमसेरखड्का, काठमाडौ
 सम्पर्कबिहिनःराजुश्रेष्ठ, स्याफ्रुबेसीबगरमापसलसंचालनगरीबसेका, बिहान७ः३०पछिसम्पर्कनभएकोसम्पर्कव्यक्तिअवर्नश्रेष्ठ, काठमाडौं 9860056790
 सम्पर्कबिहिनःदेवीपौडेल, उदयपुर, 40 जनाकोटिमगोसाइकुण्डट्रेकिङकोलागिबिहान 4 बजेधुन्चेबाटहिड्नेभनिएकोमाबिहानदेखीसम्पर्कबिहिन।सम्पर्कव्यक्तिःसागरपौडेल 9849465883 थानकोट
 रसुवाको अपर त्रिशुल्ली -1 216 काम गर्ने कृष्ण साउद मोबाईल नम्बर 9862469847  अहिलेसम्म सम्पर्कमा नआएको।  शंकर साउद 9841273482
 माछापुच्छे बैंक रसुवामा काम गर्ने अनुज नेपाल मोबाईल नम्बर 9861444038विष्णुहरी नेपाल 9840542515
 रसुवामा नुवाकोट स्थायी ठेगाना भएका हरि खनाल मोबाईल 9851003740 अहिलेसम्म सम्पर्कमा नआएको।अलि लामा9841464603
 रसुवामा सन्धुपाल्चोक जिल्ला तातोपानी गा.पा. स्थायी ठेगाना भएका गाडी नम्बर ना.5ख 9615 चालक पासाङ लामा अहिलेसम्म सम्पर्कमा नआएको।         सुनिता  भट्टराई मो.नं. 9768785981
 रसुवामा ओखलढुङ्गा स्थायी ठेगाना भएका गाडी नम्बर बागमती प्रदेश 01001य 1864 का चालक मिलन बिडारी मोबाईल नम्बर 9849815614 अहिलेसम्म सम्पर्कमा नआएको।प्रकाश मोक्तानमो.नं. 9861481491।  
 रसुवामा सन्धुपाल्चोक जिल्ला चौतरा स्थायी ठेगाना भएका गाडी नम्बर 6796 चालक राजकुमार पोखरेल मोबाईल नम्बर 9768896158 अहिलेसम्म सम्पर्कमा नआएको।अभिषेक पोखरेल मो.नं. 9763615298
 काठमाडैबाट विहान 3 बजे रसुवाको लागि हिडेको 1486 नम्बरको  स्कार्पियो चालक रसुवा नौकुण्ड 4 स्थायी ठेगाना भएका ओशोक तामाङ मोबाईल नम्बर 9843762792 अहिलेसम्म सम्पर्कमा नआएको।सोनाम तामाङ मो.नं. 9763609886
 काठमाडौंबाट गोसाईकुण्ड गएका काठमाडौं स्थायी ठेगाना भएका अमित डंगोल मोबाईल नम्बर 9808480396र  कपिल शाक्य मोबाईल नम्बर 9843500077 अहिलेसम्म सम्पर्कमा नआएको।आयुष ब्रजाचार्य मो.नं. 9849098000  
 रसुवामा नौकुण्ड  गाउँपालिका वडा नं. 4 स्थायी ठेगाना भएका  उग्रेन तामाङमोबाईल नम्बर 9840828171 अहिलेसम्म सम्पर्कमा नआएको।सुस्मिता पाख्रिन मो.नं. 9761777004/9821897452
 नुवकोट स्थायी ठेगाना भएका चन्चला दुवाल र करण खतिवडा अहिलेसम्म सम्पर्कमा नआएको।सविना श्रेष्ठ मो.नं. 9860296814
 रसुवा स्थायी ठेगाना भएका फूलमाया तामाङ, अन्जली तमाङ, करन तामाङ, आशादिप तमाङ सहित 5 जना रसुवाको फाल्टेबाट बिहानादेखी अहिलेसम्म सम्पर्कमा नआएको।निशा तामाङ मो.नं. 9767832480
 स्थायी ठेगाना पाल्पा भई लाङटाङ खोला हाईड्रोपावर, रसुवमा काम गर्ने रमेश थापा क्षेत्री मोबाईल नम्बर 9847258768 अहिलेसम्म सम्पर्कमा नआएको।सुरेश जि.सी. मो.नं. 9840457162
 रसुवा जिल्ला टिमुरेमानुवाकोट स्थायी ठेगाना भएका गाडी चालक ठाकुर अधिकारी मोबाईल नम्बर 9813291597 अहिलेसम्म सम्पर्कमा नआएको।करुणा थापा मो.नं. 9713716616
 रसुवाबाट दोलाखा स्थायी ठेगाना भएका गाडी नम्बर 6795 का गाडी चालक सिताराम श्रेष्ठ मोबाईल नम्बर 9841361734 अहिलेसम्म सम्पर्कमा नआएको।आयुस्मा श्रेष्ठ मो.नं. 9765986229
 रसुवाको पावर चाईना(हाइड्रोपावर) मा काम गर्ने सल्यान स्थायी ठेगाना भएका  भुपेन्द्र रावत(9844306121) र भुपेन्द्र बहादुर के.सी. अहिलेसम्म सम्पर्कमादिपक भण्डारी मो.नं. 9868635250
 मेरोमामायादवभण्डारी9855063519 रसुवाईमिग्रेसनमाकार्यरतरहनुभएकोमाविहानदेखिसम्पर्कविहिनभएकोलेखोजिगरिदिनआग्रहगुनासोकर्तादिव्याखरेल9807559335
 गौरिगंज-3 निवासीअपरत्रिशुलीमासुपरभाईजरमाकार्यरतकेवलआचार्य9744652950  सम्पर्कविहिनभएकोहुनालेखोजिगरिदिनआग्रहगुनासोकर्तापुजनन्यौपाने9815908636
 अपरत्रिशुली -1 माकार्यरतसवओभरसियरजयधनजोशी9868738325  सम्पर्कविहिनहुनुभएकोलेखोजिगरिदिनआग्रहगुनासोकर्ता9848988395- डिलेन्द्रजोशी
 मेरोदाईशिवरामकेसी (9851066835) भेनचालकटिमुरेभन्सारवाटविहानदेखिसम्पर्कबाहिररहेकोलेखोजिकार्यगरिदिनआग्रहगरिएको9700190279 गायत्रीकेसी
 मेरोभाईरुपेशवस्नेत (9745364897) 6795 नम्वरकोवसरिजर्भलिएररसुवागएकोतरविहानदेखिसम्पर्कमानरहेको9762267237 कल्याणीबस्नेत
 तिर्थयात्रामागएकोगाडिवगाएरश्रीमतिसमेतत्यहिबसमावगेकोतरहामी५जनासुर्यगढिगा.पाकोभवनमारहेकोलेतत्कालउद्दारकोखाँचोरहेकको9865173686 बाबुरामदेवकोटा
 टिमुरेभन्सारमाज्यालादारीमाकामगर्नेउजलानेपालीरआरम्भनेपाली  (9747709673) विहानदेखिसम्पर्कविहिनभएको9769923094-रमेशनेपाली
 मेरोदाईराजेन्द्रश्रेष्ठ (9808521442) ना६ख४०९३नम्वरकोकन्टेनरसहितटिमुरेभन्सारपासगरेरजाममाछुभनेरकल8.30 माकलभएकोत्यसपछिसम्पर्कहुननसकेकोलेखोजिकार्यगरिदिनआग्रह9823808044 दिपेन्द्रश्रेष्ठ
 रसुवाकोस्याफ्रुवेसिकोNIMB बैककोबैंकमेनेजरकारुपमाकार्यरतमेरोवुवाशिवप्रसादलम्साल9857622994 विहानदेखिसम्पर्कहुननसकेकोसमितलम्साल-9847660994
 रसुवापहिरोपछिचौतारासाँगाचोकगढीनगरपालिका -२रमेशढुंगानाकेरुङनाकाआसपासबाटसम्पर्कविहीनहुनुभएको9849574864  
 कर्मा लामा, टिम्मुरे आसपास देखी बिहान 9:15 सम्म सम्पर्कमा रहेको अहिले सम्पर्क विहिन9860797399
 कर्मराज जैसी लगायत ३ जना रसुवाको जोखीम क्षेत्रमै बेपत्ता अवस्थामा रहेको9862114702
रेश्मा मल्ल
 संगमचौलागाँईस्याफ्रुवेशिबाटसम्पर्कविहिन। 
 दिक्षाप्याकुरेलःविदुरनपाबाटसम्पर्कविहिन 
 आमाबुद्धमायाबज्राचार्यमिनापवनसुष्माश्रीजाघरमाथुनिनुभएको।त्रिसुलीबजारनुवाकोट 
 धनराजजैसी (humla) location : timure , gadi load unload माकार्यरत9844425635
 लक्ष्मणसापकोटाकमलामाईनपा११सिन्धुली।jai jai company रसुवागढिहाइड्रा।सम्पर्कविहिन। 
 मोनिका कुमारी, सर्लाही ठेगाना भएको रसुवाको स्वास्थ्य केन्द्रमा कार्यरत सम्पर्कमा नरहेको9746592997
 अपरत्रिशुली 3B माकार्यरतआर्मीप्रभाकरदंगाल (ईटहरीघरभएका)हालसम्मसम्पर्कमानआउनुभएकोसागरनिरौला 9768813168
 खिलराजभट्टराइ, बेत्रावतीएरीयादेखीहराउनुभएको।उहाँकोबेत्रावतीमाहार्डवेरपसलरहेकोजानकारीदिनेउहाँकोभाइः 9764579377
 Alpha Samir Karkhanis, Indian सम्पर्क विहिन घुम्न मानसरोवर जानु भएको।9851011914
 योगेन्द्रथापामगरहिजोगाडीलिएररसुवाजानुभएको 0190 ठूलोटुरिष्टबसबिहान७बजेपछिसम्पर्कनभएको9866875566 खोजीगरिदिनुपर्यो
 Laxmi Adhikari Binisha neupane अस्तीहेटौडाबाटगोसाइकुण्डजानेभनेरजानुभएकोआजधुञ्चेमाहुनुहुन्थ्यो  9741680966/9741684799 सम्पर्कनभएको 
क्र.सं.सम्पर्कविहीन भएका मानिसहरूको नामनिवेदकको नाम
 फणीन्द्र राज जोशी ( 9863491370) टिमुरेबाट सम्पर्कमा नरहेको, भन्सार एजेण्टको रुपमा कार्यरत986575740
 रामचन्द्र विक 9851255797, टिमुरेबाट सम्पर्कमा नरहेको टिमुरे माबि का शिक्षक9863483284
 शंकर दहाल, 9860326168, भन्सार एजेण्ट सम्पर्कमा नरहेको9861159800
 महेन्द्र रुम्बा, जयराम तामाङ, विक्रम लामा समुहमै हराएको9866037425
 माया देवि मिजार, मेलुङबाट सम्पर्क विहीन रहेको 
 रोनित पौडे पुजारी, 9813475881, सम्पर्कमा नरहेको9843085689
 सुरेन्द्र प्रसाद सुवेदी, 9842566173, भन्सार एजेण्ट पदमा कार्यरत9851013970
 अनुज पुन मगर, 9748704369, Hydro Substation मा कार्यरत, मजदुर9869408174
 अनिष गिरी 9748704369, Hydro Substation मा कार्यरत, मजदुर9869408174
 मोहम्मद मिया, 9813527430, त्रिशुलीबाट सम्पर्कमा नरहेको9815429201
 राजेन्द्र प्रधान, 9813527430, टिमुरे, Driver भन्सारमा, सम्पर्कमा नरहेको9843836695
 हरि खनाल, 9851003746, Driver9841464603
 भिम प्रसाद पौडेल (दिपक), Upper Trisuli मा इन्जिनियर अहिले सम्पर्कमा नरहेको9847632677 (दाई)
 सरिता मल्ल, 98683557869, स्याफ्रुवेसी हस्पिटलमा स्टाफ9769252834 नन्द
 दुर्गा शाही, 98683557869, स्याफ्रुवेसी हस्पिटलमा स्टाफ9769252834  
 तिलक वि.क. 9860918333, टिमुरे १ नं. गेट मा कार्यरत9769252834
 रमेश वि.क. 9861922090 भन्सार १ नं. गेटमा कार्यरत9769252834
 गणेश वि.क. 9765985149, टिमुरे भन्सार मा कार्यरत9769252834
 टुक बहादुर बि.क. 9869245717, हाइड्रोमा कार्यरत9769252834
 विजय प्रधान, 9741832604, टिमुरे भन्सार मा कार्यरत, Import Export को काम गर्ने9813118683
 राजु बराल, काले र अर्को १ जना गरी गोरखाको ३ जना सम्पर्क विहिन, हाइड्रोपावरमा काम गर्ने।9860144186
 अनुज पुन, अतिथ गिरि, चिलिमे Hydropower मा कार्यरत हुनुहुन्छ, सम्पर्कमा नरहेको, 98434229559766266058
 प्रेम सेडाई, रसुवा भन्सार का कर्मचारी, सम्पर्कमा नरहेको9707082876 ज्वाई
 उद्दव न्यौपाने, टिमुरेबाट सम्पर्कमा नरहनुभएको98195334187
 केशवचालिशे, नेपालप्रहरी, विहानैदेखिसम्पर्कनरहेको, 9855090561,गुनासोकर्ताःशर्मिलाशर्मा 9847483526
 नारायणपन्थी (9706537325) सहितको१५जनाकोटोलीमानसरोवरयात्राकोलागिविहान७ः११सम्पर्कमाहुनुहुन्थ्योत्यसपछीसम्पर्कविहिन।गुनासोकर्ताःश्रीधरपन्थी (दाइ) 9847395617
 राजु ओली, रसुवा भन्सारमा कार्यरत, सम्पर्कमा नरहेको9804124297 जेनिशा थापा
 हरिशचन्द (98642918871), हाइड्रोपावरनजिककोहोटलमाकामगर्नेगरेको, बिहानदेखीसम्पर्कनभएको,गुनासोकर्ताःशान्तिसिंह (9763822405)
 निराजनपंगेनी, 9801342348, विहान९:२५सम्मसर्मपर्कमाहुनुहुन्थ्यो, कालिकास्थानबाट 
 प्रकाशआचार्य, गोसाईकुण्डवडानं. २कावडासचिवसम्पर्कमानहुनुभएकोगुनासोकर्ताःसुरजतिवारी 9802077004
 नारायणबहादुरथापा (9841816542) बिहान 9ः40 देखिसम्पर्कविहिन, निलकण्ठउच्चमाविरसुवामाकार्यरत।आत्मसुर्यवंशी 9860056476आत्मसुर्यवंशी 9860056476
 मानवासतामाङहराएको, आमाछोङ्दीङमोगा.पा. वडानं. २ रसुवाबाटहराएको।पासाङकान्छातामाङ 9713762665
 धिरजशाह ( 9846338444) हिजोरातीसम्पर्कभएको, बिहानदेखिसम्पर्कविहिन, रसुवाहाइड्रोपावरमाकार्यरतइन्जिनियर।भुपेन्द्रशाह( भिनाजु) 9807999298
 अनिपालविष्ट, त्रिशुलीआयोजनामाकार्यरतओभरसियरसम्पर्कमानरहेको।गुानसोकर्ताः 9869223701 बसन्तभडारा
 उद्दव सापकोटा (9841457029) रसुवामा मालवाहक सवारी साधन चलाउने गरेको बिहान ८ बजेदेखि सम्पर्क विहिनशिव न्यौपाने 9841454927
 राजनचापागाई 9851225610, रसुवामाDriver Scorpio गाडिचलाउनेसम्पर्कमानरहेकोबिहान८बजेटिमुरेबाटसम्पर्कभएको।गुनासोकर्ताःसिताजमर्कट्टेल (दिदि) 9849529747
 पदमबहादुरमल्ल, त्रिशुलीआयोजनाकोसु‍रुङमाकामगर्नेसम्पर्कविहिनअवस्थामारहेको।जानकारीदिनेःनरेशचन्दः 9865772974
 कृष्णप्रसादधमला 9844034255, नुवाकोटटुप्चेभन्नेठाउबाटसम्पर्कविहिनभएको।गुनासोकर्ताःरमेशअधिकारी 9849734440
 सौभाग्यविष्ट, त्रिशुली१मेलुङबाटहराएको।बिजयपोखरेल 9814898009
 सरदकुमारचौधरी, त्रिशुलीआयोजनामाकार्यरतसम्पर्कविहीन।जानकारीदिनेः 9847881087
 रामश्रेष्ठ 9841098586, टिमुरेमाTourist Bus, Indian Tourist बोकेको (नं. २०४) चलाउनुहुन्थ्यो, बिहान८बजे।सम्पर्कबिहिनहुनुहुन्छ।काजलश्रेष्ठ 984133057
 नारायणीपराजुली, गोसाईकुण्डयात्रामाजानुभएको, आजविहान८बजेतिरसम्पर्कभएको, अहिलेसम्पर्कविहिनहुनुहुन्छ।जानकारीदिनेःनिलमसापकोटा (साथी) 9747386383
 नरे राई,फेवाहाइड्रोपावरमाट्रेलर लिएर जानुभएको,सम्पर्कमानरहेकोले।शृजन पाण्डे 9857081419
 गणेशज्ञवाली, 9840831861, अपरत्रिशुली२१६मेघावाटरसुवा,स्रोतःहरिप्रसादपौडेल 9869936136
 बालमुकुन्दथापा, टिमुरेमासम्पर्कविहिन, ठेगानाभक्तपुर,आफन्तःयोनाथापा 9747696416
 माधवचौधरी 9765206481, सर्जुचौधरी, त्रिशुली३V माकार्यरतसम्पर्कविहिन,जानकारिदिनेः 9847073964
 divar Ghimire, 9851185090, त्रिशुलीत्रिवेणीमाकामगर्न, बिहान९बजेदेखिसम्पर्कविहिन।जानकारीदिनेःआशयउपाध्यायः 9841614365
 अरुणढकालक्षेत्री 9860353713 वेत्रावतीबाटसम्पर्कनभएको,स्रोतः 9847489052

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  ८ : ३२ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा