रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर) « Khabarhub

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । हिजो बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटको खोला नजिकका बजार क्षेत्र खण्डहरमा परिणत भएको छ ।

बाढीले नुवाकोटको देवीघाट बजारमा पनि ठूलो क्षति भएको छ । यहाँ आज बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । बाढीले पुरिएका घरहरुबाट घरधनीले काम लाग्ने सामान निकाल्ने प्रयास गरिरहेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १० : २२ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६