रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग « Khabarhub

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग


११ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ले दुई लाख सहयोग गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमा महजोडीले दुई लाख रुपैयाँ जम्मा गरेका हुन् ।

हरिवंशले सामाजिक अरुलाई पनि राहत वितरणमा सहयोग गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीको बितन्डाले देश रोइरहेका बेला पक्ष–विपक्षी नभनि विदेशमा रहेका नेपालीहरूलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गक्षअनुसार सहयोग गर्न अनुरोध गर्दैै हामीबाट एक–एक लाख गरी दुई लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दछौं ।’

अन्य कलाकारहरू पनि उक्त कोषमा रकम जम्मा गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार  १ : २६ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६