नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो « Khabarhub

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको झन्डै आधा भाग भासिएपछि यातायात सेवा प्रभावित भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान नदीले कटान गर्दा सडक भासिन गएकाले उक्त स्थानमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

सडक डिभिजन भरतपुरले सडक मर्मत तथा सहज आवागमनका लागि पहल भइरहेको जनाएको छ। एकतर्फी मात्र सडक खुला रहेकाले उक्त खण्डमा सवारी साधनको चाप र जाम हुन सक्ने भन्दै चालकहरूलाई धैर्यतापूर्वक र सतर्कताका साथ सवारी चलाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : १२ बजे

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका