पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता « Khabarhub

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो खस्दा एक घर पुरिएको छ। असोज ११ गते बिहान करिब ४:३० बजे स्थानीय लिलबहादुर घर्ती मगरको घरमाथिबाट पहिरो खस्दा ३ जना बेपत्ता भएका छन्।

पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका हुन्।

पहिरोले घर पूर्ण रूपमा पुरिएपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ९ : ५१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ