मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका « Khabarhub

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ ।

हिमाल आरोहणमा गएका ९ पर्वतारोही र १३ सहयोगी गरी २२ जनामध्ये करिब १० जना बेपत्ता भएको अशंका छ ।

उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लागिएको छ । के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ३ : ४५ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ