झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू) « Khabarhub

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम खुलेको छ । 

दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

लगातारको वर्षाका कारण बागमती, विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित भएको थियो । 

मौसम खुलेसँगै सडकमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : १६ बजे

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण