मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन « Khabarhub

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले बैठकले  खोज, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी कार्य उच्च प्राथमिकताका साथ गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

आइतबार बसेको बैठकले असोज ८ गतेदेखिको अविरल वर्षा, अविरल वर्षाको कारण सिर्जित बाढी, पहिरो, डुबानजस्ता प्रकोपजन्य घटना र सो को असर तथा प्रभावबारे छलफल गरेको थियो ।

बैठकमा समयमै गरिएको पूर्वतयारी, पूर्वसूचनारपूर्वचेतावनी संप्रेषण, पूर्वकार्य र प्रतिकार्य एवं स्थानीय तहदेखि संघसम्मका सम्बन्धित सबै निकायबीचको प्रभावकारी समन्वय, सञ्चार र सहकार्यको कारण सम्भावित क्षति न्यूनीकरण गर्न टेवा पुगेको समीक्षा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ४ : ३४ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)