माझी बस्तीमा पस्यो कालीगण्डकी « Khabarhub

माझी बस्तीमा पस्यो कालीगण्डकी


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित माझी बस्ती बगाएको छ । गण्डकी किनारमा रहेको बस्तीमा आइतबार बाढी बसेको हो ।

बाढीले स्थानीय बस्दै आएको आधा दर्जन टहरो, बङ्गुर फार्म लगायतका संरचना बगाएको छ । बाढी बस्तीमा पसे पनि मानवीय क्षति भने भएको छैन । 

विहानपख बाढी आउँदा स्थानीयले भागेर ज्यान जोगाएका थिए । तीन दिनदेखि लगातार वर्षा भएपछि प्रहरीले सुरक्षित स्थानमा सर्नका लागि माइकिङ गरिरहेको थियो ।

तस्बिरहरु : डम्मर बुढामगर, बागलुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : २८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र