काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण रुपमा बन्द गरिएको छ ।
चितवनको भरतपुर र नबलपुरको गैडाकोट जोड्ने पुलमा आवतजावत बन्द हुदा पुर्बपस्चिम राजमार्गको सवरि आवगमन प्रभाबित भएको छ ।
पुल भन्दा करिब १०० मिटर माथि बाधेर राखिएको क्रुजसिप आज अपरान्ह ५ बजेर ३० मिनेटतिर बगौदा पुल मुनि गएर अड्किएको छ ।
तस्बिरहरु : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया