काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका छन् ।
चितवन राइनोजका कमरसिंह ऐरीले रसेललाई १५ ओभर ५ बलमा आउट गरेका हुन् । रसेलले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए ।
१६ ओभरको खेल सकिँदा विराटनगरले पाँच विकेट गुमाएर १३२ रन बनाएको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगरलाई जितका लागि अब २५ बलमा २६ रन आवश्यक छ ।














प्रतिक्रिया