कर्णालीले गुमायो आठौँ विकेट « Khabarhub

कर्णालीले गुमायो आठौँ विकेट


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ ।

खेलमा कर्णालीले आठौँ विकेट गुमाएको छ । खेलको १८ ओभर ५ बलमा पवन सर्राफ आउट भए ।

ललीतनारायण राजवंशीको बलमा जिम्मी निशमबाट क्याच आउट हुनुअघि उनले ३७ बलमा समान ३७ रन जोडे ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ६ : ३७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली