काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा कर्णालीले तेस्रो विकेट गुमाएको छ । खेलको ५ ओभर ३ बलमा कर्णालीका हुसेन तलात आउट भए । जनकपुरका राहुल यादवले उनलाई आउट गरेका हुन् ।
आउट हुनुअघि उनले १४ बलमा ३ रन जोडे ।














प्रतिक्रिया